बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तेहरानस्थित कार्यालय नजिक भएको हमलाको विश्व स्वास्थ्य संगठनद्वारा निन्दा

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले इरानको राजधानी तेहरानस्थित आफ्नो कार्यालय नजिक भएका हमलाहरूको निन्दा गरेको छ । संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत इजरायल–अमेरिकाले गरेको...