शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युएईमा बिपीको सम्झना, जनसम्पर्कले मनायो ११२औँ बिपी जयन्ती

युएई । नेपाली कांग्रेस जनसम्पर्क समिति युएईले बिपी कोइरालाको ११२ औँ जयन्ती मनाएको छ । कार्यक्रममा स्व. कोइरालाको दूरदर्शी नेतृत्व, प्रजातान्त्रिक समाजवादप्रतिको समर्पण र नेपाली राजनीति तथा साहित्यमा योगदानको चर्चा...