आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

टीकापुर महोत्सवमा टिकट बिक्रीबाट २२ लाख आम्दानी

कैलाली । कैलालीमा माघ ४ गतेदेखि सुरु भएको टीकापुर महोत्सवको  पाँच दिनमा ४५ हजार जनाले अवलोकन गरेका छन् । महोत्सव प्रवेशका लागि टिकटबाट रु २२ लाख आम्दानी भएको छ । आयोजक...