सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हराएका २१ सवारी साधन सम्बन्धित धनीलाई बुझाइयो

महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा हराएका २१ वटा सवारी साधनहरु सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखाले सोमबार १६ मोटरसाइकल र ५  स्कुटर सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरेको हो । महाशाखाका प्रमुख...