शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल ४ दिनदेखि आइसियुमा

काठमाडौँ । पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा छन् । मङ्गलवारदेखि कटवाललाई आइसियुमा राखेर उपचार भइरहेको सैनिक प्रवक्ता (सहायक रथी) कृष्णप्रसाद भण्डारीले रातोपाटीलाई बताए । मिर्गौलाको समस्याका...