बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सर्वदलीय बैठक : पूरक बजेट कि सोझै बजेट विनियोजन भन्नेमै अड्कियो

मकवानपुर । बागमती प्रदेशको मंगलबार बिहान बसेको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको छ । सरकार र प्रतिपक्ष दलबिचको विवाद समाधान गर्न बिहान २ घण्टा बसेको सर्वदलीय बैठकले ठोस निष्कर्ष दिन नसकेको...