बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

महराबारे बाबुराम : आफूले पालेको खसी काट्नु कुन ठुलो कुरा भयो ?

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीमा जान चाहेकाहरूलाई आफूले कारबाही नगर्ने बताएका छन् । अर्का अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरूले शनिबार मात्र माओवादी केन्द्रसँग एकता गर्ने सहमति...