बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तरकारी बीउमा परनिर्भरता कायमै : स्वदेशी उत्पादनले २३.५ प्रतिशत मात्र माग धान्ने

काठमाडौंँ ।  नेपालमा तरकारी खेतीको क्षेत्रफल विस्तार भए पनि र बीउमा भने अझै परनिर्भरता उच्च रहेको देखिएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार तरकारीको बीउमा परनिर्भरता रहेको पाइएको हो...