आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सरकारी कार्यालय शनिबार बाहेक सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय...