विराटनगर । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले प्रभाव बढाउँदै लगेको देखिएको छ...