शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रतिपक्षविहीन कोशी प्रदेशसभा : बजेटका प्राथमिकता र सिद्धान्त माथिको छलफल कर्मकाण्डी

विराटनगर । कोशी प्रदेशको प्रदेशसभामा बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफल सकिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभा बैठकमा पेश गरेको प्राथमिकता र सिद्धान्तमाथिको...