पाल्पा । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको सभापतिमा बाबुराम कार्की निर्वाचित भएका छन् । उनी यसअघि शाखाको वरिष्ठ कार्यकारी अधिकृतको रुपमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन् । कार्की अधिकृतको जिम्मेवारीबाट...