बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत झाङबिच भेटवार्ता

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनीहरूबिच भेटघाट भएको हो ।  भेटवार्तामा नेपाल र चीन बिचको द्विपक्षीय...