सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पुलिसले जित्यो जीतपुरसिमरा गोल्डकपको उपाधि

सिमरा । नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औँ जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ । सोमबार राती सिमरा रङ्गशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइव्रेकरमा ४–३ ले हराउँदै पुलिसले...