फोटोफिचर
तीनकुनेमा युवासंघको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
बिहीबार, ०७ मङ्सिर २०८०, १२ : ४७
काठमाडौँ । नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा नेकपा एमालेका नेता महेश बस्नेत लगायत युवासंघका नेता, कार्यकर्ताहरु रहेका छन् । युवा संघका नेता कार्यकर्ताहरूले पार्टीको झण्डासहित तीनकुनेमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रष्टाचार, अपराध लगायतका बेथितिबिरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेर विरोध जनाएका छन् ।
सहभागी प्रदर्शनकारीहरुले अति भयो अन्याय र अत्याचार, कति सहने राज्य आतंक ? गणतन्त्र विरोधीहरु होसियार लगायतका प्लोकार्ड र ब्यानर बोकेर विरोध जनाएका छन् । तस्बिर : कृष्ण खड्का/रातोपाटी
हेरौँ तस्बिरहरू :
_GLmZjngVQ8.jpg)
_gq4WJ0cR8u.jpg)
_SoqBHMev28.jpg)
_vCPpKWGwFV.jpg)
_7QboVRwrAE.jpg)
_AMhW1fi5ih.jpg)
_Jgo2V1LLPB.jpg)
_RakSfPU1Bz.jpg)
_tpw4R4Nn6h.jpg)
_KCNgVLlQCl.jpg)
_KIAYOBZFPs.jpg)
_MqrOwFeMPB.jpg)
_HuMPem4ZkI.jpg)
_ysSAV2XCKn.jpg)
_6efam15v2z.jpg)
_vJls5hMCSL.jpg)
_ZepgZ89acf.jpg)
_2JVU0KlyIm.jpg)
_LsIsXkCuYl.jpg)
_7EN5BZZ4sG.jpg)
_268iuliCHR.jpg)
_RpBrgmw2B1.jpg)
_98SWyKNj2f.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण