शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कोन्टेले छाडे टोटनहम

लण्डन । क्लबमा आएको १६ महिनापछि म्यानेजर एन्टोनिओ कोन्टेले आपसी सहमतिमा टोटनहम हटस्पर्सबाट बिदा भएका छन् ।  साउथह्याम्पटनविरुद्धको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा कोन्टेले स्पर्सका खेलाडीहरूलाई ‘स्वार्थी’ भएको आरोप लगाउनुका...