बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सांसद झाले सोधे– मन्त्रीले जिब्रो थुतिदिन्छु भन्छन् भने कहाँको वाक स्वतन्त्रता ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले...