काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा समसामयिक, तत्काल सम्बोधन गर्नुपर्ने र जिल्लाका क्षेत्रहरूको मुद्दाबारे छलफल भइरहेको प्रवक्ता मनिष झाले जानकारी दिए । सरकारले संसद् अधिवेशन बन्द गरेर...