मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

१४ नगरपालिका समय सीमाभित्र बजेट ल्याउन असफल, मधेसका धेरै

काठमाडौँ  । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि तोकिएकै समयमा १४ नगरपालिकाले बजेट ल्याउन असफल भएका छन् । नेपाल नगरपालिका सङ्घका अनुसार नेपालका कुल २९३ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूमध्ये १४...