सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–९ मा द्वन्द्वकालमा आगजनीबाट नष्ट भएका साढे ३ सय हेक्टर भन्दा बढी जग्गाको लालपूर्जा हस्तान्तरण गरिएको छ । द्वन्द्वकालमा नापी, मालपोतसहितका सरकारी कार्यालय आगजनी हुँदा २३ वर्षदेखि...