काठमाडौँ । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले बहुविवाहको मुद्दामा उजुरीका लागि हदम्याद कहिलेदेखि गणना हुने भन्नेबारेमा कानुनी व्याख्या गरिदिएको छ । जाजरकोट, खलङ्गाका मदनबहादुर मल्लले पुनरावेदन गरेको बहुविवाह सम्बन्धी...