शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

सरकारी र निजी विद्यालयबिचको असमानता हटाउन माग गर्दै दायर रिटमा कारण देखाउ आदेश

काठमाडौं । सरकारी र निजी विद्यालयबीच विद्यमान पाठ्यक्रम, पाठ्यसामग्री र शिक्षणको माध्यममा रहेको भिन्नताले विद्यार्थीहरूबीच विभेद सिर्जना गरेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको...