शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपाले अराजकतालाई मलजल गर्ने गरी काम गरिरहेको छ : सांसद गैरे

काठमाडौँ । नेकपा एमाले सांसद ठाकुरप्रसाद गैरेले राष्ट्रिय स्वतन्त्र पार्टीले अराजकतालाई मलजल गर्ने गरी असंसदीय काम गरेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै गैरेले भिजिट भिसा प्रकरणले सिङ्गो...