काठमाडौँ । चलचित्र ‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु भएको छ । चलचित्रका मुख्य कालकार विजय बराल घाइते भएसँगै रोकिएको छायाङ्कन पुनः सुरु भएको हो । केही अघि चलचित्र छायाङ्कनका क्रममा घोडाबाट...