काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) को आइतबार अपराह्न बस्ने केन्द्रीय समिति बैठकमा चार वटा विषयमा छलफल हुने भएको छ । बैठकमा छलफलका लागि चारवटा एजेन्डा तय भएको रास्वपा कार्यवाहक...