काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले वर्तमान सरकारले जनताको दैनिक जीवनलाई सहज बनाउन आवश्यक कार्यक्रम ल्याउन नसकेको भन्दै कडा आलोचना गरेका छन्। सिंहदरबारस्थित संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै...