काठमाडाैँ । बङ्गलादेश र म्यानमारबाट डुङ्गाबाट भाग्ने रोहिंग्या शरणार्थीहरूको सङ्ख्या गत वर्षको तुलनामा ९० प्रतिशतले बढेको सेभ द चिल्ड्रेनले संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कलाई उद्धृत गर्दै बिहीबार जनाएको छ। युद्धग्रस्त म्यानमारमा उत्पीडनबाट...