काठमाडौँ । सत्ता घटक माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सम्मिलित चार दलीय समाजवादी मोर्चाले देशव्यापी संघर्षका कार्यक्रम ल्याउने तयारी गरेको छ । सातै प्रदेशमा सन्देश...