शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मलाई पक्राउ गर्न कांग्रेसकै मान्छे लागे : सुनील शर्मा

विराटनगर । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुनिल शर्माले आफूलाई पक्राउ गर्न कांग्रेसकै मान्छेहरु लागेको बताएका छन् ।  नेपाली कांग्रेसले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले...