बर्दिया । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस बर्दिया क्षेत्र नं. १ ले उम्मेदवारको टुंगो लगाउन केन्द्रमा नाम सिफारिस गरेको छ । मंसिर २३ गते...