बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महावीर पुनको नेतृत्वमा सञ्चालित कृषि औजार कारखानामा उत्पादन भएका उपकरण धमाधम बजारमा

बारा । वीरगञ्जस्थित कृषि औजार कारखानाले उत्पादन गरेका  साना–ठुला कृषि उपकरणहरू धमाधम बिक्री वितरण भइरहेको छ । राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा सञ्चालित कारखानाले चालु आर्थिक वर्षको ९...