भक्तपुर । पाठ्यक्रम विकास केन्द्र (सीडीसी) ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ‘पाठ्यक्रम तथा यसको प्रभावकारी कार्यान्वयन सम्बन्धी अनुभव आदानप्रदान कार्यशाला’ सम्पन्न गरेको छ । पाठ्यक्रम प्रारूप परिवर्तन कार्यलाई...