काठमाडौं । बलात्कार प्रयासको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी वकिलको कार्यालयसमक्ष बयान दिँदै आफूमाथि लगाइएको आरोपमा सत्यता नरहेको बताएका छन् । रातोपाटीलाई प्राप्त अभियोगपत्रमा महराले सरकारी वकिलको कार्यालयसमक्ष...