बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अक्षय कुमारले लिए अभिनयबाट ब्रेक, कारण के ?

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले फिल्मबाट ब्रेक लिएका छन् । वर्षमा ३ देखि ४ फिल्म दिँदै आएका उनले अभिनयबाट छोटो विश्राम लिएका हुन् । उनको ब्रेकको मुख्य कारण आँखाको शल्यक्रिया...