शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

लोसपाका महासचिवले स्थापना गरे ‘सहिद सन्तति वृत्ति कोष’

काठमाडौँ । ‘सुदृढ तथा शिक्षित समाज निर्माणमा हातेमालो गरौँ’ भन्ने मूल नारासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव मनिष मिश्रले ‘सहिद सन्तति वृत्ति कोष’ स्थापना गरेका छन् । लोसपाका प्रवक्ता समेत...