मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?

धनगढी । सुदूरपश्चिममा मनसुन सक्रिय भएसँगै बाढी, डुबान र पहिरोको जोखिम बढेको छ । हरेक वर्षजस्तै यस वर्ष पनि तराईमा बाढी र डुबानको जोखिम छ भने पहाडी जिल्लामा पहिरोको जोखिम...