बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्‌मा सरकारको ध्यानाकर्षण

काठमाडौँ। राष्ट्रिय सभाका सांसदहरूले मुलुकमा व्याप्त मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या र सुरक्षा चुनौती लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।  बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले किसानका समस्या तत्काल...