बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट निर्माणको बेला, सरकार फेरबदलकै झमेला

विराटनगर । कोशी प्रदेशको बजेट निर्माण गर्नुपर्ने महत्त्वपूर्ण समयमा सरकार फेरबदलको झमेला पुनः सुरु हुने भएको छ । केन्द्रीय गठबन्धन अनुसार प्रदेश सरकारको पनि गठबन्धन फेरबदल गर्ने कसरत सुरु हुँदा...