काठमाडौँ । ९० मेगावाट क्षमतामा मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ । सम्झौता पत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एमए पावरका...