काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोगबारे सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन् । 'पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक...