काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले पार्टीमा गरिएको विशेष महाधिवेशनका औचित्य सकिएको बताएका छन् । बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले प्रतिनिधिसभा निर्वाचनमा...