काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले व्यापक खर्च कटौती र मितव्ययिता अपनाउने भएको छ । आइतबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता...