काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीबीच औपचारिक रूपमा एकताको प्रक्रिया सुरु भएको छ । दुवै पार्टीले गठन गरेको वार्ता समितिको बीचमा पहिलो बैठक भएको छ...