बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भेरो भोटिङ विवाद : आईटी अडिटका लागि विशेष समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को हालै सम्पन्न निर्वाचनमा भेरो कम्पनीमार्फत भएको अनलाइन भोटिङको विस्तृत आइटी अडिट गरिने भएको छ । असन्तुष्ट पक्षले मागबमोजिम  नाम नपठाएपनि संस्थापन पक्षले आईटी...