न्युयोर्क । हलिउड अभिनेता तथा ‘स्पाइडर म्यान’ फेम टम हल्यान्ड छायाङ्कनका क्रममा घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार उनलाई स्टन्ट गर्दा टाउकोमा चोट लागेपछि अस्पताल भर्ना गरिएको थियो । ‘द सन’...