सुर्खेत । रुकुम पश्चिममा बाढीले बगाउँदा दाजु–बहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६ का १० वर्षीय मनोज बुढाथोकी र उनकी ६ वर्षीय बहिनी भावना बुढाथोकी रहेको रुकुम प्रहरीले जनाएको...