बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एकाधिकारको आरोपपछि इन्डिगोलाई उडान १० प्रतिशत घटाउन आदेश

नयाँ दिल्ली । घरेलु उड्डयन क्षेत्रमा एकाधिकारको आरोपका बिच भारत सरकारले सबैभन्दा ठुलो एयरलाइन्स इन्डिगोलाई आफ्नो उडानहरूमा १० प्रतिशत कटौती गर्ने आदेश जारी गरेको छ। मंगलबार केन्द्रीय उड्डयन मन्त्री राम...