सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मिथिलाञ्चलमा गाईवस्तुको पूजा गरी गोवर्द्धन पर्व मनाइँदै

धनुषा– मिथिलाञ्चलमा  आज गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व श्रद्धापूर्वक मनाइँदै छ । यस अवसरमा गाईको गोबरबाट गोवद्र्धनको प्रतिमा बनाई विधिवत् पूजा गरिने चलन रहेको छ । यसलाई गोधन पनि भनिन्छ...