काठमाडाैँ । पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित चार जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले शुक्रबार बताएका छन् । क्रेमलिनको आक्रमणकारी सेनाको मुख्य उद्देश्य रहेको डोनेट्स्क क्षेत्रमा बिहीबार भएको...