शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)

काठमाडौँ । सर्वोच्च अदालतले घर तथा कार्यालयमा आखेटोपहार (वन्यजन्तुका अङ्ग र तिनले बनेका सामग्री) लाई मानप्रतिष्ठाका रूपमा सङ्कलन गर्ने र प्रदर्शन गर्नेलाई कानुनी दायरमा ल्याइ कारबाही गर्न आदेश दिएको छ...